११ पुस २०८२, शुक्रबार | December 26, 2025

काठमाडौं मेयरका उम्मेदवार बालेन शाहले पाए ‘लौरो’ चुनाव चिन्ह



काठमाडौं । आसन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन् ।

शनिबार काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका मेयरका स्वतन्त्र उम्मेदवार शाहले लौरो चुनाव चिन्ह पाएका हुन्। उनी पेशाले इञ्जिनियर तथा गायक पनि हुन् ।

निर्वाचन आयोगका अनुसार देशभर १२ हजार ७८९ जना स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिह्नमध्येबाटै निर्वाचन चिह्न दिने तयारी गरेको छ । उनीहरूलाई आज आयोगले निर्वाचन चिह्न दिँदैछ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १२ : ५९ बजे

रवि-बालेन सहमति आज नहुने, हस्ताक्षर भोलिका लागि सारियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

पुस १५ लाई ‘राष्ट्रिय च्याउ दिवस’ घोषणा, मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण निर्णयहरू

काठमाडौं । सरकारले प्रत्येक वर्ष पुस १५ गतेलाई ‘राष्ट्रिय च्याउ

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा