४ पुस २०८२, शुक्रबार | December 19, 2025

आईजीपी नियुक्ति विरुद्ध एआईजी पोखरेल सर्वोच्चमा



काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिमा असन्तुष्ट रहेका एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालतमा रिटसहित पुगेका छन् ।

आईजीपीमा मुख्य दाबेदार मानिएका पोखरेललाई सरकारले नियुक्त नगरेपछि त्यसविरुद्ध उनी सर्वोच्च पुगेका हुन । सरकारले विधि र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेल अदालतको शरणमा पुगेका हुन् । पोखरेलको रिट निवेदन सुनिता रावतको वारेसनामामा सर्वोच्चमा दर्ताका लागि पुगेको छ । रिट दर्ता भैसकेको छैन ।

सरकारले आइतबार एआईजी धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको नयाँ आईजीपीमा नियुक्त गरेको थियो । गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा नवनियुक्त आईजीपी सिंहलाई गृहसचिव टेकनारायण पाण्डेले आजै बिहान फुली लगाइसकेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १२ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको