७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सुक्खा पहिरोमा परी दुई बालकको मृत्यु



जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सुक्खा पहिरोमा परी दुई बालकको मृत्यु भएको छ ।

बुधवार तिला-२ लिहीका रणबहादुर बोहोराको घरको जग लगाउँदै गर्दा खसेको सुक्खा पहिरोमा परी दुई बालकको मृत्यु भएको हो ।

नजिकै खेलिरहेका तीन वर्षीय शिशिर बोहोरा र हिमिश रावलको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।

पहिरोमा परी घाइते भएकी रणबहादुरकी पत्नीलक्ष्मीको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको प्रहरीले जनाएको छ ।

मृतक शिशिर रणबहादुरका छोरा हुन् । हिमिश उनका नातेदारका छोरा हुन् । उनी घर बनाउने ठाउँमा साथीसँग खेल्न गएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ७ : २७ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२