३० बैशाख २०८३, बुधबार | May 13, 2026

सुक्खा पहिरोमा परी दुई बालकको मृत्यु



जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सुक्खा पहिरोमा परी दुई बालकको मृत्यु भएको छ ।

बुधवार तिला-२ लिहीका रणबहादुर बोहोराको घरको जग लगाउँदै गर्दा खसेको सुक्खा पहिरोमा परी दुई बालकको मृत्यु भएको हो ।

नजिकै खेलिरहेका तीन वर्षीय शिशिर बोहोरा र हिमिश रावलको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।

पहिरोमा परी घाइते भएकी रणबहादुरकी पत्नीलक्ष्मीको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको प्रहरीले जनाएको छ ।

मृतक शिशिर रणबहादुरका छोरा हुन् । हिमिश उनका नातेदारका छोरा हुन् । उनी घर बनाउने ठाउँमा साथीसँग खेल्न गएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ७ : २७ बजे

संसदमा प्रधानमन्त्री बालेन्द्रको खोजी, रुलिङ गरेर बोलाउन प्रमुख प्रतिपक्षको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री

मन्त्रिपरिषद् : कार्यविभाजन नियमावली २०८३ स्वीकृत, विद्युतीय सुशासन आयोग आदेश संशोधन

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल सरकारको

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका-२ रातामाटेमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य