१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बुटवलको मिलनचोकमा बम विस्फोट



बुटवल । बुटवको मिलनचोकमा अज साझ बम विस्फोट भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठग बहादुर केसिले दिएको जानकारी अनुसार मिलनचोकको सनराइज बैंकको अगाडि बम विस्फोट भएको हो ।

उक्त स्थानबाट नेकपा माओवादीको नाममा प्रचाहरु समेत फेला परेको प्रहरीले जनाएको छ । बिस्पोटक पदार्थ पटकिएको वरिपरि केही छर्राहरु समेत फेला परेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ८ : ५५ बजे

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको