२३ भदौ २०८३, मंगलबार | September 8, 2026

नेकपा बुहमतका अध्यक्ष धर्मेन्द्र बास्तोला रिहा



बुटवल । बुटवलमा भएको वम विस्फोटको आरोपमा पक्राउ परेका नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तोला रिहा भएका छन् । प्रहरीले उनलाई दाङबाट रिहा गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

वम विस्फोटको घटनामा धर्मेन्द्र नेतृत्वको पार्टी संलग्न भएको पुष्टि नभए पछि उनलाई रिहा गरिएको बताइएको छ । नेकपा बहुमत आवद्ध क्रान्तिकारी विद्यार्थी संगठनका नेता प्रकाश शाहीको राहेबरमा वास्तोला सहितको नेताहरुलाई रिहा गरिएको स्रोतले दाबी गरेको छ ।

बास्तोलालाई आज बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  १० : ४९ बजे

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास