२३ भदौ २०८३, मंगलबार | September 9, 2026

नेपालगन्जमा गठबन्धनका मेयर उम्मेदवार प्रशान्तले गरे मतदान



पालगन्ज  । नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले बिहान ७ बजार ३१ मिनेट जाँदा मतदान गरेका छन् । विष्टले नेपालगन्ज स्थित मंगल प्रसाद माध्यामिक बिद्यालयको ‘क’ केन्द्रमा गरेका हुन् ।

नेपालगन्जबाट एमालेबाट पशुपति दयाल मिश्र र राप्रपाबाट नन्दलाल बैश्य मेयर पदका उम्मेदवार छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : ४५ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी