२० मंसिर २०८२, शनिबार | December 6, 2025

सहारामा मतदान : जतासुकै देखिन्छ उत्साह (फोटो फिचर)



काठमाडौं । स्थानीय तह निर्वाचनको मतदान जारी छ । निर्वाचन आयोगका अनुसार ४० प्रतिशत बढी मतदान भैसकेको छ । मतदानका लागि सर्वसाधारणहरु उत्साहपूर्वक मतदान केन्द्रमा पुगेका छन् ।

वृद्धवृद्धादेखि असक्तसम्मले अरुकै सहारामा भएपनि मतदानकेन्द्रसम्म पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन् । देशका विभिन्न भागका सर्वसाधारणले सहारामा गरेको मतदानका केही प्रतिनिधि तस्बिरहरु हामीले समावेश गरेका छौं ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १ : ५२ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय