७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीमा ७० प्रतिशत मत खस्यो, आजैबाट मतगणना सुरु हुने



बुटवल । स्थानीय तह निर्वाचनमा रुपन्देहीमा ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले आंकलन गरेको छ । मतदान सकिएपनि मत पेटिका आउने क्रम जारी रहेकाले मत खसेको वास्तविक तथ्यांक आइनसकेको मुख्य निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले बताए ।

भण्डारीका अनुसार ७० प्रतिशतको हाराहारीमा मत खसेको छ । रुपन्देहीमा सबैभन्दा पहिला सिद्धार्थनगर नगरपालिकामा मतगणना सुरु हुन थालेको समेत भण्डारीले जानकारी दिए । सम्भवत १२ बजे सम्ममा १६ वटै पालिकाहरुमा मतगणना सुरु हुन्छ । उनले भने ।

कतिपय पालिकाहरुमा मतपेटिका पुग्दै छन् भने कतिपय पालिकाहरुमा सर्वदलीय बैठकको तयारी गरिएको बताइएको छ । रुपन्देहीमा ६ लाख ३२ हजार ३ सय ६० मतदाता छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : २० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई