२८ असार २०८३, आइतबार | July 12, 2026

कांग्रेसले खोल्यो खाता, नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी



मनाङ । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले मनाङबाट विजयी सुरुवात गरेको छ ।

कांग्रेसले मनाङको मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्ष पदमा विजय हासिल गरेको छ ।

मध्यरातमा सकिएको मतगणनाअनुसार कांग्रेसका कोन्जो तेन्जिङ लामाले १५८ मत ल्याएर लामा विजयी भएका छन् । लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा बनेका छन् । उनले १११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको नार्पाभूमिमा गाउँपालिकामा ३०४ मत खसेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : १० बजे

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण