बुटवल । बुटवलमा राती १ बजेबाट मतगणना सुरु गरिएकोमा पहिलो प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर १ को पहिला २०० मत गन्दा कांग्रेसले सुरुवाती अग्रता लिएको छ भने दोस्रो स्थानमा राप्रपा देखिएको छ ।
३०० मतको गणना गर्दा रुखको ८३, हलोको ४३ र सुर्यमा ३३ मत परेको छ । वडा नम्बर १ र १९ तथा २ र १८ को मटपेटिकाको मत गणना जारी रहेको जनाइएको छ ।


















प्रतिक्रिया