२८ असार २०८३, आइतबार | July 12, 2026

रुपन्देहीको देवदहमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेको प्रारम्भिक अग्रता



बुटवल । रूपन्देहीको देवदहमा मेयर पदमा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ भने उपमेयरमा एमालेले अग्रता लिएको छ । वडा नम्बर १ २०० मत गन्दा गठबन्धनका संयुक्त उम्मेदवार नेपाली कांग्रेसका हिरा केसीले ६८ मत पाएका छन् भने उपमेयरमा एमालेकी विद्यालक्ष्मी गुरुङले ५८ मत सहित अग्रता लिएकी छिन् ।

देवदहमा मेयरमा नेकपा एमालेका ध्रुव खरेलले ५६ मतसहित पछ्याइरहेका छन् भने उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी सुन्दरी गिरीले ५० मत प्राप्त गरेकी छन्।

अग्रता लिएका केसी र गुरूङ यसअघिका पनि देवदहका निर्वाचित मेयर उपमेयर हुन्।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : ४२ बजे

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण