१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

रुपन्देहीमा आउन थाल्यो सुरुवाती परिणाम : कांग्रेसको अग्रता कायम



बुटवल । रुपन्देहीका बिभिन्न पालिकाहरुको प्रारम्भिक मत परिणाम आउन थालेको छ । पछिल्लो प्राप्त परिणामा जिल्लाका ३ वटा पालिकामा कांग्रेसको सुरुवाती अग्रता कायम रहेको छ भने राप्रपा दोस्रो शक्तिकारुपमा देखिएको छ ।

बुटवलको वर्डा नम्बर १ मा ४०० मत गन्दा कांग्रेसको २१५, राप्रपाको १७३ र एमालेको ७८ मत रहेको छ । त्यसैगरि भैरहवाबाट प्राप्त समाचारमा सिद्धार्थनगर नगरपालिकाको वार्ड नम्बर १ मा ७९२ मत गणाना हुँदा नेपाली कांग्रेसको ३९१ मत, राप्रपाको १६५ मत र एमालेको ६२ मत रहेको छ । अन्य पालिकाहरबाट पनि प्रारम्भिक परिणाम आउन थालेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : १९ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग