२३ भदौ २०८३, मंगलबार | September 9, 2026

रुपन्देहीमा आउन थाल्यो सुरुवाती परिणाम : कांग्रेसको अग्रता कायम



बुटवल । रुपन्देहीका बिभिन्न पालिकाहरुको प्रारम्भिक मत परिणाम आउन थालेको छ । पछिल्लो प्राप्त परिणामा जिल्लाका ३ वटा पालिकामा कांग्रेसको सुरुवाती अग्रता कायम रहेको छ भने राप्रपा दोस्रो शक्तिकारुपमा देखिएको छ ।

बुटवलको वर्डा नम्बर १ मा ४०० मत गन्दा कांग्रेसको २१५, राप्रपाको १७३ र एमालेको ७८ मत रहेको छ । त्यसैगरि भैरहवाबाट प्राप्त समाचारमा सिद्धार्थनगर नगरपालिकाको वार्ड नम्बर १ मा ७९२ मत गणाना हुँदा नेपाली कांग्रेसको ३९१ मत, राप्रपाको १६५ मत र एमालेको ६२ मत रहेको छ । अन्य पालिकाहरबाट पनि प्रारम्भिक परिणाम आउन थालेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : १९ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी