२३ भदौ २०८३, मंगलबार | September 9, 2026

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार २ मत अन्तरले विजयी



मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार मोहनसिं लालचन २ मतको अन्तरले मात्रै विजयी भएका छन् ।

केहीबेरअघिसम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार कांग्रेसका लालचनले ७६० मत हासिल गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सञ्जयकुमार थकालीले ६५८ मत पाएका छन् ।

त्यसैगरी उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार जमुना थापा मगर विजयी भएकी छिन् । उनले ६ सय ९३ मत ल्याएकी छिन् भने एमालेकी मीमकुमारी शेरचनले ६ सय १८ मत पाएकी छिन् ।

गाउँपालकामा कुल १ हजार ५९८ मत खसेको थियो ।

यस गाउँपालिकाको वडा नं. ३ मा एमालेको प्यानल र ४ मा कांग्रेसको विजयी भएको । यसअभि नै वडा नम्बर १, २ र ५ मा अध्यक्ष तथा सदस्यहरू निर्विरोध निर्वाचित भैसकेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ९ : ४४ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी