२३ भदौ २०८३, मंगलबार | September 9, 2026

बुटवलमा गठबन्धनको अग्रता जारी, ९०० मत गणना



बुटवल । बुटवल उपमहानगरपालिकाको वार्ड नमबर १ मा ९०० मतगणना हुँदा सम्म पनि गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । प्राप्त पछिल्लो परिणाम अनुसार ९०० मत गणना हुँदा गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डेले ४२२ मत प्राप्त गरेर अग्रता लिएका छन् ।

पाण्डेलाई पछ्याउँदै राप्रपाका मृगेन्द्र शेरचनले २१५ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा एमालेका बावुराम भट्टराईले १६० मत पाएका छन् ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १० : २६ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी