२८ असार २०८३, आइतबार | July 12, 2026

बहुचर्चित भरतपुर महानगरमा मतगणना सुरू



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहनगर भएकै कारण उनका आलोचकहरुबाट बहुचर्चित र बहुविवादित बनाइएको भरतपुर महानगरपालिकाको मतगण्ना सुरु भएको छ ।

भरतपुरमा बिहान ११ बजेबाट मतगणना सुरु भएको हो । पहिलो बाकस वडा नं. १ को खोलिएको छ । भरतपुरमा गठबन्धन दलहरुको तर्फबाट माओवादीकी रेणु दाहाल मेयरको उम्मेदवार छिन् भने एमालेको तर्फबाट पूर्वप्रदेश सांसद विजय सुवेदी उम्मेदवार रहेका छन् । यस्तै, रेणुलाई मेयर दिएको भन्दै कांग्रेसमा असन्तुष्ट बनेका जगन्नाथ पौडेल पनि स्वतन्त्रबाट चुनाव लडेका छन् । पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि भरतपुर थप चर्चामा रहेको थियो ।

१ लाख ८५ हजार मतदाता रहेको भरतपुर महानगरमा शुक्रबार भएको मतदानमा १ लाख २७ हजारले मतदान गरेका थिए ।

 

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : ४२ बजे

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको