२३ भदौ २०८३, मंगलबार | September 9, 2026

भरतपुर महानगरको मतगणना जारी, ५० मत गन्दा रेनुलाई अग्रता



चितवन । भरतपुर महानगरपालिकाको मतगणना सुरु जारी छ । भरतपुर महानगरपालिका–१ बाट मतगणना थालिएकोमा ५० मत गणना हुँदा रेनुले २० मत ल्याएकी छिन् । एमालेबाट मेयरका विजय सुवेदीले १३ मत प्राप्त गरेका छन ।

सुरुमा एक स्थानमा मत गणना गरिने र पछि क्रमशः गणनास्थल बढाउँदै लगिने छ मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले जनाएका छन् । जेठ ५ गतेसम्ममा गणना सम्पन्न गर्ने गरी योजना बनाइएको उनले जानकारी दिएका छन् ।

भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । सो महानगरमा एक लाख ८५ हजार ७५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलब ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १ : ३० बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी