१९ बैशाख २०८३, शनिबार | May 3, 2026

हेटौडामा एकीकृत समाजवादीको अग्रता



हेटौडा । बागमती प्रदेशको राजधानी हेटौडा उपमहानर पालिकामा एकीकृत समाजवादीले अग्रता लिएको छ । हेटौडाबाट प्राप्त पछिल्लो परिणाम अनुसार गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता लिएकी छन् ।

लामाले एमालेका उम्मेद्वार अनन्त पौडेललाई पछि पार्दै २८३ मत ल्याएकी छन् । एमालेका उम्मेद्वार पौडेलले २७३ मत ल्याएका छन् । दुबै उम्मेदवारलाई पछ्याउँदै राप्रपाका दिपकबहादुर सिंहले १९८ मत ल्याएका छन् ।

हेटौडामा उपमेयरमा पनि गठबन्धनकै उम्मेद्वारको अग्रता छ । गठबन्धनका काँग्रेस उम्मेद्वार राजेश बानियाँले ४१८ मत प्राप्त गर्दा एमालेका उम्मेद्वार सुमित्रा काफ्लेको ३१९ र राप्रपाका इन्दिरा डल्लाकोटीले ६१ मत पाएकी छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : ०६ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय