२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

भरतपुर महानगर अपडेट : विजय अघिअघि, पच्छयाउँदै रेनु



चितवन । भरतपुर महानगरपालिकामा भैरहेको मतगणनामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।

बिहान ११ बजेदेखि सुरु भएको मतगणनामा सुवेदीले अहिलेसम्म ४१ मत प्राप्त गरेका छन् ।

१०१ मत गणना हुँदा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी रेनु दाहालले ३७ मत ल्याएकी छिन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : ०३ बजे

पर्सामा पटका पड्काउने क्रममा एक बालकको मृत्यु

वीरगन्ज । पर्सामा पटाका पड्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु

तिहारका पटाकाले बढाउँछ प्रदूषण, जान सक्छ ज्यान

काठमाडौँ । आँगनमा ढकमक्क फुलेका फूल, साँझपख झिलिमिली बालिएका बत्ती

घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित

चितवन । घोप्टेभिरको पहिरो सफा गरिएको छ । पहिरोका कारण

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

घोप्टेभिरको पहिरो दिउँसो १ः०० बजेसम्म पन्छाएर सडक सञ्चालन गर्ने तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान