२३ बैशाख २०८३, बुधबार | May 6, 2026

तिलोत्तमामा एमाले अग्रता जारी



बुटवल । रुपन्देहीको तिलोत्तमामा एमाले उममेदवारहरुको अग्रता कायम नै रहेको छ । नगरको मतगणनामा ३५० मतगणना गरिसक्दा सम्म एमालेबाट मेयरका उम्मेदवार मोहन चापागाईंले अग्रता जोगाएर राखेका छन् ।

पछिल्लो परिणाम अनुसार चापागाईंले १७३ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट कांग्रेस उम्मेदवार रामकृष्ण खाँणले ११० मत पाएका छन् । जनमुक्ति पार्टीका सुन्दर गुरुङले ४१ मत पाएका छन् ।

त्यसैगरि उपमेयर पदमा एमालेकी जागेश्वी चौधरीले ११४ मत प्राप्त गर्दा माओवादी केन्द्रका हेमलाल पाण्डेले ५८ मत र जनमुक्तिकी गिता सारुले ५३ मत पाएका छन् । १ नम्बर वडा अध्यक्षमा पनि १८३ मतका साथ एमालकै फर्शुराम गिरीले अग्रता लिएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ४ : ५२ बजे

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई कडा निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण

एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद

सुनचाँदीको मूल्यवृद्धि

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ