८ पुस २०८२, मंगलबार | December 23, 2025

बुटवल अपडेट : मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता कायम



बुटवल । बुटवल उपमहानगरको ३ वडा वार्डको मतगणनाको पछिल्लो परिणाम अनुसार गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रता कायमै राखेका छन् । वार्ड नम्बर १ को नतिजा सार्वजनिक हुँदा र वार्ड नम्बर २ र १९ को अन्तिम परिणामको तयारी भईरहँदा पाण्डेले अग्रतालाई कायम राखेका हुन् ।

पछिल्लो परिणाम अनुसार पाण्डेले २३३१ मत सहित अग्रता कायम गरेका छन् भने उनलाई एमालेका बावुराम भट्टराईले १३८७ मतका साथ पछ्याईरहेका छन् ।

त्यसैगरि उप प्रमुख पदमा एमालेकी सावित्रा अर्यालले १४५८ मतका साथ अग्रता लिएकी छन् भने उनलाई गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार चिनबहादुर गुरुङले १२०३ मत सहित पछ्याईरहेका छन् ।

वडा नम्बर २ र १९ को मरिणाम घोषणाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ७ : ०९ बजे

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन