१२ पुस २०८२, शनिबार | December 27, 2025

रसुवाको उत्तरगया गाउँपालिका-२ मा एमाले उम्मेदवार विजयी



रसुवा । रसुवाको उत्तरगया गाउँपालिका-२ मा एमालेका टुकु सुवेदी विजयी भएका छन् ।

सुवेदी ३६८ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले २९९ मत पाएका छन्।

दलित महिला सदस्य एमालेबाट सुन्तली नेपाली, खुला सदस्यमा कांग्रेसका होमबहादुर तामाङ र डिलबहादुर तामाङ विजयी भएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ९ : ०२ बजे

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं । हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले

भियतनाममा यात्रुबाहक बस पल्टिँदा कम्तीमा ७ जनाको मृत्यु

एजेन्सी । भियतनामको उत्तरी पहाडी प्रान्त लाओ काइमा शनिबार बिहान

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी । थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका

‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको

बालेन र कुलमानबीच छलफल, रास्वपाको प्रस्तावबारे छलफल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत