२४ भदौ २०८३, बुधबार | September 9, 2026

बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादीका धन विक विजयी



बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार विजयी भएका छन् ।

माओवादीका धनबहादुर विकले २ हजार २८५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । ताराखोलामा माओवादीको पुरै प्यानल विजयी भएको छ।

गाउँपालिकाका पूर्वअध्यक्ष प्रकाश घर्ती माओवादीबाटै बागी उठे पनि उनले माओवादी उम्मेदवारको विजय रोकिन सकेन । पार्टीले टिकट नदिएपछि प्रकाश बागीमा उठेका थिए । उनले २०९० मत पाएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ९ : २३ बजे

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

मधेस प्रदेशमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४