२४ भदौ २०८३, बुधबार | September 9, 2026

नेपालगन्जमा मेयरमा दुईगुणाले कांग्रेसका विष्टको अग्रता, उपमेयरमा पनि गठबन्धनकै अग्रता



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको पछिल्लो मत परिणाममा गठबन्धनबाट मेयर पदमा कांग्रेस उम्मेदवार प्रशान्त विष्ट प्रतिद्वन्दीभन्दा २ गुणा बढी मतले अगाडी बढेका छन् ।

नेपालगन्जबाट प्राप्त पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेस प्रशान्त विष्टले २१४० मत प्राप्त गर्दा राप्रपाका नन्दलाल बैश्यले १०३३ र एमालेका पशुपतिदयाल मिश्राले ९६८ मत पाएका छन् ।

त्यस्तै उप प्रमुख पदमा गठबन्धनबाट जसपा उम्मेदवार कमरुद्दीन राईको १४४२ मत आएको छ भने राप्राकी बिन्दु चर्तिमगरको १०८४ र एमालेकी शान्ति ढकालको ८८४ मत आएको छ ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १२ : १० बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी