१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

तिलोत्तमा अपडेट : १७ मतले गठबन्धनलाई पछि पार्दै एमाले अगाडी



बुटवल । एक घण्टा अगाडी सम्म गठबन्धनले अग्रता लिईरहेको रुपन्देहीको तििलोत्तमामा पछिल्लो अपडेटमा एमालेका उम्मेदवार अग्रस्थानमा पुगेका छन् । नगरमा ३६२६ मतगणना हुँदा एमालेका माहेन चापागाईंले १३२० मत प्राप्त गरेका छन् भने गठबन्धनबाट कांग्रेसका रामकृष्ण खाँणले १३०३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा तिलोत्तमामा एमालेका जागेश्वरी चौधरीको १२०९ प्राप्त हुँदा गठबन्धनबाट माओवादी उम्मेदवार हेमराज शर्माको ५९७ मात्र मत आएको छ । वडा अध्यक्षमा वडा नम्बर १ मा एमालेले अग्रता लिएको छ भने वडा नम्बर १७ मा दोबबर मतले कांग्रेस उम्मेदवारले अग्रता लिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १ : १५ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना