२८ असार २०८३, आइतबार | July 12, 2026

बाराको जीतपुर–सिमरामा गठबन्धनका राजन पौडेलको अग्रता



बारा । बाराको दुई उपमहानगरपालिकामध्ये जीतपुर–सिमरामा गठबन्धन उम्मेदवारको सुरुआती अग्रता कायम रहदै आएको छ ।

जीतपुर–सिमरामा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का नगर प्रमुखमा राजन पौडेलले ३ हजार ७०१, उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसको मेघा शाहीले ३ हजार ५२२ मत प्राप्त गरेका छने । यस्तै एमालेको नगर प्रमुखमा सरस्वती चौधरीले २ हजार २७६ मत तथा उपप्रमुखमा एमालेकै भोला अधिकारीको २ हजार ४२० मत प्राप्त गरेका छन् ।

यस्तै उपमहानगरको प्रमुखमा लोसपाका सञ्जय साह एक हजार २६८ तथा उपप्रमुममा लोसपाकै बिपी मोक्तानले उक हजार १७२ मत प्राप्त गरेका छन्। त्यस्तै प्रमुख राप्रपाका माधवप्रसाद त्रिपाठीले १३३, राप्रपाकै उपप्रमुखमा सुष्मा मिश्र १५५ मत ल्याएका छन् ।

त्यसैगरी कलैया उपमहानगरमा एमालेका विनोद साहले प्रमुखमा एक हजार २९५, उप्रप्रमुखमा एमालकै रौसन प्रवीणले एक हजार १८ तथा गठबन्धनबाट कांग्रेसबाट प्रमुखमा राजेश राययादवले ७१७, गठबन्धनकै जसपाबाट उपप्रमुखमा प्रमोद गुप्ताले ७४० मत प्राप्त गरेका छन् ।

त्यस्तै लोसपाबाट प्रमुखका उम्मेदवार जयप्रकाश साहले ४२ तथा उपप्रमुखमा नासरिन नाजले ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  २ : १७ बजे

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको