८ बैशाख २०८१, शनिबार | April 20, 2024

बुटवलमा मेयरमा कांग्रेसको अग्रता जारी, दुरी कम गर्दै बावुराम



बुटवल । बुटवल उपमहानगरको पछिल्लो परिणाममा मेयर पदमा एमाले उम्मेदवार बावुराम भट्टराईले आफ्नो मतलाई थप गर्दै कायम रहेको दुरी घटाएका छन् । झण्डै दोब्बर मतले अग्रता लिँदै गरेका गठबन्धनबाट कांग्रेस उम्मेदवारलाई रोकेर बावुरामले मतान्तर घटाएका हुने ।

प्राप्त पछिल्लो परिणाम अनुसार कांग्रेस उम्मेदवार पाण्डेले २९४८ मत प्राप्त गर्दा नेकपा एमालेका बाबुराम भट्टराईले १८५१ मत पाएका छन् । राप्रपाका मृगेन्द्र शेरचनले ८७८ भोट पाएका छन् ।

उपमेयरमा एमालेकी सावित्रा आर्यालको अग्रता कायम रहेको छ । अर्यालले २१३१ मत पाउँदा गठबन्धनमा नेकपा एकीकृत समाजवादीका चिन बहादुर गुरूङले १७६६ मत पाएका छन् । बुटवलमा उपमेयरमाराप्रपाकी भगवती पाण्डे  १०४८ मत ल्याएर तेस्रो स्थानमा संघर्षत छिन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ३ : ३० बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु