२७ बैशाख २०८३, आइतबार | May 10, 2026

मतसंकेतका विषयमा विवाद हुँदा भरतपुरको मतगणना रोकियो



भरतपुर । एमालेका प्रतिनिधिहरुको विरोधपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ ।

मतसंकेतका विषयमा विवाद भएपछि मतगणना नै रोकिएको हो ।

वडा नं. को गणना जारी रहँदा एक मतपत्रमा रहेको स्वास्तिक छापको संकेतलाई सदर या बदर गर्ने भन्ने विषयमा दलका प्रतिनिधिहरुले आपत्ति जनाएका थिए । एमालेले सूर्य चिन्हमा लगाइएको छाप मधुरो देखिएका कारण त्यसलाई बदर गरिएपछि आपत्ति जनाएको छ ।

विवादपछि मतगणनास्थलमा होहल्ला भएको थियो । एमाले प्रतिनिधिहरुले त्यो मत सदर गर्नुपर्ने माग राखेका छन् । आफुहरुको माग पुरा नभएसम्म मतगणनामा नबस्ने एमाले प्रतिनिधिहरुले अडान राखेका छन् ।

पछिल्लो परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहालले १८६७ मत पाएकी छिन् भने र नेकपा एमालेका विजय सुवेदीले १८१४ मत पाएका छन् ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ३ : ५४ बजे

धनुषामा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते

काठमाडौं । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस धनुषामा दुर्घटना

पारिस्थितिकी र अर्थतन्त्र प्रतिद्वन्द्वी होइनन्, सहयात्री हुन्

आधुनिक इतिहासको अधिकांश समयसम्म विश्व एउटा यस्तो विश्वासमा चल्यो कि

बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौं । यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण

रास्वपाको सचिवालय बैठक आज, अधिवेशन तालिकादेखि अनुशासनात्मक कारबाहीसम्म छलफल हुने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली