२४ भदौ २०८३, बुधबार | September 9, 2026

भरतपुरको मतगणना पुन: सुचारु



भरतपुर । एमालेका प्रतिनिधिहरुको विरोधपछि स्थगित भएको भरतपुर महानगरपालिकाको मतगणना पुन: सुचारु भएको छ ।

धमिलो मतसंकेतका विषयमा दलका प्रतिनिधिहरुबीच विवाद भएपछि मतगणना नै रोकिएको थियो । तर, सर्वदलीय सहमतिपछि मतगणना सुचारु भएको छ । धमिलो मतसंकेत भएका सबै मतपत्र रद्द गर्ने सहमति भएको छ ।

एमाले प्रतिनिधिहरुले सूर्यमा लगाइएको धमिलो छापलाई मुख्य निर्वाचन अधिकृतले बदर गरेको भन्दै विरोध गरेका थिए ।

पछिल्लो परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहालले १८६७ मत पाएकी छिन् भने र नेकपा एमालेका विजय सुवेदीले १८१४ मत पाएका छन् ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ४ : ०८ बजे

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

मधेस प्रदेशमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४