२८ असार २०८३, आइतबार | July 12, 2026

भरतपुरमा रेनु र विजयबीच २ मतको मात्रै अन्तर



चितवन । भरतपुर महानगरपालिकाको मतगणना रोचक बनेको छ ।

गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार रेनु दाहालले अग्रता लिइरहेपनि पछिल्लो मतपरिणामअनुसार एमालेका विजय सुवेदीसँगको मतान्तर घटेको छ । रेनु भन्दा सुवेदी जम्मा दुई मतले पछि छन् ।

रेनुले २४५५ मत पाउँदा विजयले २४२३ मतले उनलाई पच्छ्याइरहेका छन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल ७९५ मत ल्याएाका छन् ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ८ : ११ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास