१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

भरतपुर अपडेट : रेनुलाई उछिने विजयले



एमालेका उम्मेदवार विजय सुवेदीले लामो समयपछि माओवादी केन्द्रकी रेनु दाहाललाई उछिन्न सफल भएका छन् ।

पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी माओवादीकी दाहालले २५४९ मत ल्याएकी छिन् । एमालेका सुवेदीले २५४९ मत ल्याउन सफल भएका छन् । झण्डै १५० मतको अन्तरलाई घटाउँदै सुवेदीले अहिले १९ मतले लिड गर्न सुरु गरेका छन् ।

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले सुरु देखि नै लिड गरिरहेका छन् । अधिकारीले २७६९ मत ल्याएका छन्। उनको पछिपछि रहेका राप्रपाबाट हिमला गुरुङले १९७५ मत ल्याएकी छन्।

अहिले एमालेको बाहुल्य रहेको वडामा मतगणना भैरहेको छ । यी वडाको मतगणना सकिने बेलासम्म रेनु झण्डै १५० मतसम्म पछि पर्ने आंकलन गठबन्धनले गरेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ८ : २६ बजे

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित