२० बैशाख २०८३, आइतबार | May 3, 2026

काठमाडौं महानगरपालिका वडा नं. १ मा एमाले उम्मेदवार विजयी



काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेले पहिलो जित निकालेको छ । महानगरको वडा नंं १ मा एमालेले वडाध्यक्ष जितेको हो ।

एमालेका भरतलाल श्रेष्ठ वडाध्यक्षमा विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२०७९ मत खसेको वडाबाट श्रेष्ठले ६२२ मत ल्याएका छन् । कांग्रेसका किरण श्रेष्ठले ५९८ ल्याए ।

नक्साल, नारायणहिटी नागपोखरी क्षेत्र रहेको यस वडाबाट मेयरमा भने एमालेका केशव स्थापितले जम्मा ३६५ मत पाएका छन् । कांग्रेसका मेयर उम्मेदवार सिर्जना सिंहले यस वडाबाट ५५१ मत पाएकी छिन् ।
मेयर पदमा अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैभन्दा धेरै ७८३ मत ल्याएका छन् ।

यो वडामा ३ हज़ार ७ सय ४० मतदाता भएपनि खसेको मत भने २ हज़ार ७९ थियो।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ९ : २५ बजे

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख

लालपुर्जा नभएका सबैलाई हटाउन खोजे ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्नेछ : शंकर पोखरेल

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि निरन्तर डोजर