२० बैशाख २०८३, आइतबार | May 3, 2026

भरतपुरमा रेणुलाई १० भोटले पछाडी पार्दै एमालेको अग्रता



चितवन । भरतपुर महानगरको मेयर पदको निर्वाचनमा वर्तमान नगरप्रमुख रेणु दाहाललाई १० मतले पछि पार्दे एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

मतगणनाको पछिल्लो परिणाम अनुसार भरतपुरमा ७७७७ मतगणना हुँदा एमालेका विजय सुबेदीले २८०६ मत पाएका छन् भने उनलाई पछ्याउँदै माओवादी केन्द्रकी रेणु दाहालले २७९६ मत प्राप्त गरेकी छन् । स्वतन्त्र भनिएका कांग्रेसका वागी जगन्नाथ पौडेलले ९०३ मत ल्याएका छन् ।

त्यस्तै उप प्रमुखमा गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले ३०७६ मत पाउँदा राप्रपाकी हिमला गुरुङको २२३८ मत आएको छ ।

देशभर गठबन्धनको विरोध गर्दै हिँडेपनि एमालेले चितवनमा राप्रपासँग गठबन्धन बनाएको छ ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : ५६ बजे

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज