२० बैशाख २०८३, आइतबार | May 3, 2026

भरतपुरमा एमाले अग्रता कायम



चितवन । भरतपुर महानगरमा बिहान ४ः४० बजे सम्म ९१७० मतगणना सम्पन्न भएको छ । भरतपुरको पछिल्लो परिणाममा पनि झिनो मतले एमालेको अग्रता कायम रहेको छ ।

पछिल्लो परिणाम अनुसार एमालेका मेयर उम्मेदवार विजय सुबेदीले ३२६४ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी रेणु दाहालले ३२३९ मत पाएकी छन् । स्वतन्त्र जगन्ननाथ पौडेलको ११४५ मत आएको छ ।

त्यस्तै उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीको ३६१० मत आएको छ भने राप्राकी हिमला गुरुङको २५९८ मत आएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ५ : ४१ बजे

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख

लालपुर्जा नभएका सबैलाई हटाउन खोजे ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्नेछ : शंकर पोखरेल

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि निरन्तर डोजर