८ बैशाख २०८१, शनिबार | April 20, 2024

रोल्पा नगरपालिकाको मेयर, उपमेयरमा माओवादी केन्द्र विजयी



रोल्पा । रोल्पाको रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको छ । रोल्पाबाट प्राप्त मतगणनाको परिणाम अनुसार माओवादीका सुरेन्द्र थापा मेयरमा र माओवादी केन्द्र कै गीता आचार्य उपमेयरमा निर्वाचित भएका छन् ।

मत परिणाम अनुसार विजयी सुरेन्द्रले ७ हजार ६०३ मतसहित विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापाले ३ हजार ६५८ मत पाएका छन् ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकै आचार्यले कांग्रेसकी पुष्पा श्रेष्ठलाई पराजित गर्दै विजयी भइन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ५ : ५९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल