२४ भदौ २०८३, बुधबार | September 9, 2026

रोल्पा नगरपालिकाको मेयर, उपमेयरमा माओवादी केन्द्र विजयी



रोल्पा । रोल्पाको रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको छ । रोल्पाबाट प्राप्त मतगणनाको परिणाम अनुसार माओवादीका सुरेन्द्र थापा मेयरमा र माओवादी केन्द्र कै गीता आचार्य उपमेयरमा निर्वाचित भएका छन् ।

मत परिणाम अनुसार विजयी सुरेन्द्रले ७ हजार ६०३ मतसहित विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापाले ३ हजार ६५८ मत पाएका छन् ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकै आचार्यले कांग्रेसकी पुष्पा श्रेष्ठलाई पराजित गर्दै विजयी भइन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ५ : ५९ बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४