३० बैशाख २०८३, बुधबार | May 13, 2026

प्रधानमन्त्री देउवाद्वारा लुम्बिनीमा बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन



बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा निर्माण गरिएको अन्तराष्ट्रिय बौद्व सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन गरेका छन् ।

सोमबार बिहान आयोजित एक समारोहका बीच प्रधानमन्त्री देउवाले सो सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन् । सोही केन्द्रमा आजै बुद्ध जयन्तीको अवसर पारेर विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमलाई प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले सम्बोधन गर्नेछन् ।

पाँच वर्षअघि निर्माण थालिएको सम्मेलन केन्द्र पाँच हजार अट्ने क्षमताको रहेको छ । यसअघि बुद्ध जयन्तीको अवसरमा आयोजित हरेक कार्यक्रम अस्थायी टेन्ट टाँगेर गरिन्थ्यो । अब सुविधासम्पन्न विशाल हल बनेपछि सबैखाले सम्मेलन समारोहहरु यसै हलमा हुनेछन् ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १० : ४५ बजे

बुटवलमा सुकुम्बासी आन्दोलन झन चर्किँदै : जेठ ३ गते राष्ट्रिय सम्मेलनको तयारी

बुटवल । सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउन डोजर

तेस्रो पटक पनि अवरुद्ध भएपछि प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको तेस्रो बैठक पनि अवरुद्ध भएको छ ।

न्यायालयविरुद्ध रास्वपा सांसदको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति

काठमाडौं । नेपाल बार एसोसिएसनले रास्वपा सांसद गणेश पराजुलीले प्रतिनिधिसभामा

दरपिठ विरूद्धको निवेदन दर्तामा सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण

काठमाडौं । केही दिनदेखि सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता

सरकारी संरचनाबाट भाडा उठाएर करोडौं हिनामिना गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास