८ पुस २०८२, मंगलबार | December 23, 2025

बुटवल अपडेट : मतान्तर बढाउँदै मेयरमा कांग्रेसको अग्रता कायम, उपमेयरमा एमालेको अग्रता



बुटवल । बुटवल उपमहानगरमा गठबन्धनको अग्रतासँगै मतान्तर पनि बढ्दै गएको छ । निर्वाचन आयोगको अघिल्लो घोषणामा १८१४ को मतान्तर रहेकोमा पछिल्लो गणानामा मतान्तर बढेर २१६३ पुगेको छ ।

मतगणनास्थलबाट प्राप्त पछिल्लो परिणाम अनुसार गठबन्धनबाट मेयर पदका कांग्रेस उम्मेदवार खेलराज पाण्डेले ६८०७ मत पाएका छन् । पाण्डेलाई एमालेका बावुराम भट्टराईले ४६४४ मतकासाथ पछ्याइरहेका छन् । राप्रपाका मृगेन्द्र शेरचनले १५२९ मत पाएका छन् ।

उता उममेयरमा भने एमालेकी सावित्रा अर्यालको ५२०५ मत पुग्दा गठबन्धनमा एकीकृत समाजवादीका उम्मेदवार चिनबहादुर गुरुङको ३८०९ मत पुगेको छ । उपमेयरमा राप्रपाकी भगवती पाण्डेको २०२० मत रहेको छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ४ : ३० बजे

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३