२८ असार २०८३, आइतबार | July 12, 2026

उदयपुरगढी गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका केप्छाकी मगर विजयी



काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार विजयी भएका छन् ।

एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगरले एमाले उम्मेदवारलाई पराजित गरेका हुन् । मगरले ४ हजार ९२४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमलेका गोपाल खत्रीले ४ हजार १ सय १४ मत ल्याएका छन् । सत्ता गठबन्धन दलका तर्फबाट उम्मेदावर बनेका केप्छाकी मगर ०७४ सालमा एमालेबाट निर्वाचित अध्यक्ष पनि हुन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका कांग्रेसका जितबहादुर खडका विजयी भएका छन् । खड्काले ४ हजार ६४८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेकी शोभाकुमारी मगरले ३ हजार ८६३ मत ल्याएकी छिन् ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : २८ बजे

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको