१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

बुटवल अपडेट : मतान्तर अझै बढ्यो, मेयरमा पाण्डे र उपमेयरमा अर्यालको अग्रता कायम



बुटवल । बुटवल उपमहानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणामाले गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डेलले मतान्तरलाई बढाउँदै अग्रता लिईरहेका छन् । मेयर पदमा एमाले उम्मेदवार बावुराम भट्टराईलाई २९४० मतले पछि पार्दे पाण्डेको अग्रता जारी रहेको छ ।

बुटवलमा राती ११ बजे सम्ममा १७४३९ मतको गणना गरिएकोमा कांग्रेस उम्मदेवार पाण्डेले ८७९३ मत पाउँदा एमालेका बावुराम भट्टराईले ५८५३ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी सावित्रा अर्यालले पनि मतान्तर बढाउँदै अग्रता लिईरहेकी छन् । पछिल्लो परिणाम अनुसार अर्यालको ६५०५ मत आउँदा गठबन्धनबाट एकीकृत समाजवादीका चिन बहादुर गुरुङले ४९५३ मत ल्याएका छन् । उपमेयरमा अर्यालले १५५२ मतान्तरले अग्रता लिएकी छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ११ : ३४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम