२४ भदौ २०८३, बुधबार | September 9, 2026

दोब्बर मत सहितको अग्रतामा नेपालगन्जमा गठबन्धनका विष्ट



नेपालगन्ज । नेपालगन्जमा गठबन्धनबाट कांग्रेस उम्मेदवार प्रशान्त विष्टले लगातार मतान्तर सहित अग्रता कायम राखेका छन् । नेपालगन्जमा जारी मतगणनाको पछिल्लो परिणाममा विष्टले प्रतिद्वन्दीले भन्दा दोब्बर भोट ल्याएका छन् ।

पछिल्लो परिणाम अनुसार विष्टको मत १०१२७ पुगेको छ भने उनलाई एमालेका पशुपतिदयाल मिश्रले ५१९८ ल्याएर पछ्याईरहेका छन् । राप्रपाका नन्दलाल बैश्यले ४०७२ मत पाएका छन् ।

उपमेयरमा गठबन्धनबाट जसपा उम्मेदवार कमरुदिन राईले ८४५३ मत ल्याउँदा राप्रपाकी बिन्दु चर्तिमगरको ५२४९ मत आएको छ । एमालेकी शान्ति ढकालले ४९८० मत पाएकी छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ७ : ३८ बजे

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ