२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

यस्तो छ भरतपुरको ताजा अपडेट



चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मदेवार रेणु दाहालले अग्रता कायम गरेकी छन् ।

हालसम्म १८ हजार ४७ मत गणना भएको छ । यसबाट रेनुले ६ हजार १९ मत प्राप्त गरेकी छन्। एमालेका सुवेदीले ५ हजार ९५६ प्राप्त गरेका छन्। रेनुले ६३ मतले विजयलाई लिड गरेकी छिन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ९३७ मत ल्याउन सफल भएका छन्।

उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ३४६ मत ल्याएका छन् भने राप्रपाकी हिमला गुरुङले ४ हजार ८८३ मत पाएकी छिन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १० : २९ बजे

एनपिएल : कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै पोखरा एभेन्जर्सको सिजनकै पहिलो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई ६३

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका

पर्सामा पटका पड्काउने क्रममा एक बालकको मृत्यु

वीरगन्ज । पर्सामा पटाका पड्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु

तिहारका पटाकाले बढाउँछ प्रदूषण, जान सक्छ ज्यान

काठमाडौँ । आँगनमा ढकमक्क फुलेका फूल, साँझपख झिलिमिली बालिएका बत्ती

घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित

चितवन । घोप्टेभिरको पहिरो सफा गरिएको छ । पहिरोका कारण