१५ बैशाख २०८१, शनिबार | April 27, 2024

भरतपुर अपडेट : रेनुले अग्रता बढाउँदै



भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता बढ्दै गएको छ ।

आइतबार साँझदेखि लगातार पछि परेकी रेनु सोमबार साँझदेखि पुनः अघि बढ्न थालेकि थिइन ।
दाहालको अग्रता अहिले बढ्दै ९२ पुगेको छ ।

हालसम्मको मतगणनाअनुसार रेनुले ६ हजार २०७ मत ल्याएकी छिन् । उनलाई एमालेका विजय सुवेदीले ६११५ मतका साथ पच्छ्याइरहेका छन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको पनि ३ हजार मत कटाएका छन् ।

उपमेयरमा भने सुरुदेखि नै कांग्रेसका चित्रसेन अधिकारी अघि छन् । अधिकारीले ७ हजार ५५८ मत ल्याएका छन् । उनलाई राप्रपाकी हिमला गुरूङले ५ हजार १० मत सहित पछ्याइरहेकी छन्।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १२ : ३४ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको