२८ असार २०८३, आइतबार | July 13, 2026

भरतपुरमा ११९ मतान्तर सहित रेणुको अग्रता



चितवन । भरतपुरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तर बढाउँदै अग्रता लिएकी छन् । पछिल्लो परिणाममा रेणुले एमालेका उम्मेदवार विजय सुबेदीलाई ११९ मतले पछाडी पार्दै अग्रता लिएकी हुन् ।

भरतपुरबाट प्राप्त पछिल्लो परिणाम अनुसार १८८८३ मत गणना हुँदा रेणुको ६३१९ मत आएको छ भने एमालेका सुबेदीको ६२०० मत आएको छ । स्वतन्त्र जगन्नाथ पौडेलको ३०८१ मत आएको छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ७६९९ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ५०८२ मत पाएकी छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : ०८ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली