२० बैशाख २०८१, बिहिबार | May 2, 2024

भरतपुरमा ११९ मतान्तर सहित रेणुको अग्रता



चितवन । भरतपुरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तर बढाउँदै अग्रता लिएकी छन् । पछिल्लो परिणाममा रेणुले एमालेका उम्मेदवार विजय सुबेदीलाई ११९ मतले पछाडी पार्दै अग्रता लिएकी हुन् ।

भरतपुरबाट प्राप्त पछिल्लो परिणाम अनुसार १८८८३ मत गणना हुँदा रेणुको ६३१९ मत आएको छ भने एमालेका सुबेदीको ६२०० मत आएको छ । स्वतन्त्र जगन्नाथ पौडेलको ३०८१ मत आएको छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ७६९९ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ५०८२ मत पाएकी छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : ०८ बजे

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा