२४ भदौ २०८३, बुधबार | September 9, 2026

तिलोत्तमाको लफडा अझै सुल्झिएन, मत हेराफेरि गर्ने कर्मचारीलाई कारवाही र पुनः मतगणनाको माग



बुटवल । रुपन्देहीको तिलोत्तमामा स्थानीय तह निर्वाचनमा सहभागी ७ वटा राजनीतिक दलहरुले मतगणनामा हेराफेरि गर्ने कर्मचारीलाई कारवाही गर्न माग गरेका छन् । दलहरुले प्रेस वक्त व्य निकाल्दै राष्ट्रसेवक कर्मचारीबाटै मत हेराफरि भएको र कुनै पार्टीलाई जिताउन यथार्थ आएको मत भन्दा फरक पारेर चढाउने गरेको भन्दै कर्मचारीलाई निर्वाचन कानुन बमोजिम कारवाही गर्न माग गरेका छन् ।

तिलोत्तमामा चुनावमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रेस वक्तव्य निकाल्दै मत हेराफेरि गर्ने कर्मचारीलाई कारवाही गर्न र पुनः मतगणना गर्न माग गरेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : ३१ बजे

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै