२४ भदौ २०८३, बुधबार | September 9, 2026

नेपालगन्ज अपडेट : लगातार गठबन्धनले मतान्तर बढाउँदै



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले मतान्तर बढाउँदै अग्रतालाई जारी राखेका छन् । मतगणनाको क्रम अगाडी बढ्दै जाँदा गठबन्धनबाट कांग्रेस उम्मेदवार प्रशान्त विष्ट र एमाले उम्मेदवार पशुपतिदयाल मिश्राबीचको मतान्तर बढ्दै गएको हो ।

पछिल्लो परिणाम अनुसार विष्टले १२००९ मत पाउँदा एमालेका मिश्राले ५६६८ मत पाएका छन् । राप्रपाका नन्दलाल बैश्यले ४८४२ मत पाएका छन् ।

त्यस्तै उपमेयर पदमा गठबन्धन बाट जसपा उम्मेदवार कमरुद्दीन राइएले ९९८३ मत प्राप्त गर्दा राप्रापाकी बिन्दु चर्ति मगरले ६१४२ मत र एमालेकी शान्ति ढकालले ५३९३ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ४ : ३८ बजे

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै