१३ भदौ २०८३, शनिबार | August 29, 2026

बढ्यो सवारी भाडा : देशैभर यात्रा गर्दा कति लाग्छ भाडा ? (विवरण सहित)



काठमाडौं । यातायात व्यवस्था विभागले देशैभरीको सवारी भाडा बृद्दी गरेको छ । ईन्धनको मुल्य बढेसँगै विभागले बैज्ञानीक भाडा बृद्दीको मापदण्डका आधारमा भाडा बृद्दी गरेको हो ।

विभागले जारी गरेको नयाँ भाडादरमा यात्रुबाहक सवारी भाडामा ३ं५ प्रतिशत र मालबाहकको हकमा पहाडी बाटोमा ४.६ प्रतिशत र तराईका बाटाहरुमा ५.१ प्रतिशत कायम गरेको छ । ईन्धनको मुल्य ५ प्रतिशत भन्दा बढेमा वा घटेमा सोही अनुसार घटाउने र बढाउने अभ्यास स्वरुप भाडाको समायोजन गरिएको विभागले जनाएको छ ।

अघिल्लो पटक समायोजना गरिएको भाडादर कायम भए यता १० प्रपतशत बढी ईन्धनको मुल्य बढेको उल्लेख गर्दै विभागले सोही आधारमा भाडादर बृद्दी गरिएको विभागले प्रकाशित सूचनामा उल्लेख छ ।

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/05/final.2079.02.03अन्तरप्रदेशभाडादर2022-05-17_05-15-26-239.pdf”]

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ६ : १२ बजे

राहतमा दोहोरोपन रोक्न काठमाडौं प्रशासनको एकद्वार प्रणाली

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)