२४ भदौ २०८३, बुधबार | September 9, 2026

बुटवल अपडेट : मतान्तर बढाउँदै पाण्डे, उपमेयरमा एमालेकी सावित्राको रफ्तार बढ्यो



बुटवल । बुटवल उपमहानगरपालिकामा २७५५७ मतगणना गर्दा गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डे र एमाले उम्मेदवार बावुराम भट्टराईको मतान्तर ५०१३ पुगेको छ ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार पाण्डेले १५५८९ मत पाउँदा एमालेका भट्टराईले १०५७६ मत प्राप्त गरेका छन् । राप्रपाका मृगेन्द्र शेरचनले २६४० मत पाएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी सावित्रा अर्याल र गठबन्धनबाट नेकपा एकीकृत समाजवादी उम्मेदवार चिनबहादुर गुरुङको मतान्तर ३०८४ पुगेको छ । अर्यालले ११७२५ मत ल्याउँदा गुरुङको ८६४१ मत मात्र आएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १२ : १४ बजे

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका